अटो डेबिट दर्ता
तपाईंले ट्रान्सफरअनुरोध गर्दा भुक्तानी विधि अन्तर्गत अटो
डेबिट चयन गरेर SentBe एपमा अटो डेबिटको लागि दर्ता
गर्न सक्नुहुन्छ। कृपया तपाईंले एपमा प्रदान गर्नुभएको
व्यक्तिगत विवरणहरू तपाईंको बैंकमा दर्ता गरिएको
जानकारीसँग मेल खान्छ भनी सुनिश्चित गर्नुहोस्।
चरण-दर-चरण गाइड:
१. ""MY" मेनुमा जानुहोस् > "प्रमाणीकरण जानकारी" मेनुमा
क्लिक गर्नुहोस् > "मेरो खाता" ट्याब छनौट गर्नुहोस् > निलो
बटन "खाता थप्नुहोस्" मा क्लिक गर्नुहोस्
२. SMS स्व-प्रमाणीकरण समाप्त गर्नुहोस् (본인증)
३. ARS प्रमाणीकरणको लागि कल प्राप्त गर्नुहोस् र सही
नम्बर राख्नुहोस
४. ग्राहकको बैंक खातामा १ KRW पठाइनेछ। ग्राहकले
आफ्नो बैंकको मोबाईल एप्प मा ४ अंकको नम्बर जाँच गरेर,
खाली ठाउँ भर्नुहोस्
५. यदि SMS स्व-प्रमाणीकरणको लागि फोन
नम्बर प्रयोगकर्ताले SentBe दर्ता गर्दा प्रयोग गरेको भन्दा
फरक छ भने, ग्राहकलाई परिवर्तन गर्न चाहनुहुन्छ कि भनेर
सोध्ने पपअप सन्देश आउनेछ
६. ६ अंकको पासकोड दुई पटक राख्नुहोस
७. अटो डेबिट पूरा भयो!