QR कोड प्रयोग गरेर म कसरी ट्रान्सफर गर्न सक्छु?

यहाँ चरणबद्ध रुपमा गाइड गरिएको छ:

१. QR कोड स्क्यान गर्नुहोस्

२. स्वचालित रूपमा SentBe एपमा लिङ्क गर्नुहोस्

३. ट्रान्सफर रकम राख्नुहोस

४. विवरणहरु भर्नुहोस् र सबै जानकारी पुरा भएमा नीलो बटन

' ट्रान्सफर ' मा क्लिक गर्नुहोस्

५ अटो डेबिटको पासकोड राख्नुहोस

६. ट्रान्सफर पूरा हुनेछ

८. प्रयोगकर्ताले ट्रान्सफर पुरा भएको सूचना प्राप्त गर्नु हुनेछ