यहाँ चरणबद्ध रुपमा गाइड राखिएको छ:
१. SentBe होम मा जानुहोस् > घरेलु ट्रान्सफर ट्याब
छान्नुहोस् > नीलो बटन " ट्रान्सफर " मा क्लिक गर्नुहोस्
२. सबै सहमति जाँच गर्नुहोस् > नीलो बटन 'अर्को' मा
क्लिक गर्नुहोस्
३. बैंक खाता नम्बर इनपुट गर्नुहोस् र बैंक छनौट
गर्नुहोस् > नीलो बटन 'अर्को' मा क्लिक गर्नुहोस्
४. ट्रान्सफर रकम राख्नुहोस
५. विवरणहरु भर्नुहोस् र सबै जानकारी पुरा भएमा नीलो बटन
' ट्रान्सफर ' मा क्लिक गर्नुहोस्
६. अटो डेबिटको पासवड राख्नुहोस
७. ट्रान्सफर पूरा हुनेछ
८. प्रयोगकर्ताले ट्रान्सफर पुरा भएको सूचना प्राप्त गर्नु हुनेछ