के म मेरो प्रमाणित न भएको बैंक खाता प्रयोग गरेर ट्रान्सफर गर्नुपर्ने रकम जम्मा गर्न सक्छु?

कोरियाली सरकारको कानुन र नियमहरू अनुसार, तपाईंले प्रमाणित भएको बैंक खाता मात्र प्रयोग गर्न सक्नुहुन्छ SentBe को भर्चुअल खातामा जम्मा गर्न।

यदि तपाईं आफ्नो प्रमाणित बैंक खाता परिवर्तन गर्न चाहनुहुन्छ भने, कृपया SentBe ग्राहक केन्द्रमा सम्पर्क गर्नुहोस्।