"यी सजिलो चरणहरूको साथ भर्नुहोस् र ट्रान्सफरको लागि अनुरोध पेश गर्नुहोस्:
1. लग इन गरेपछि, तपाईंले पठाउन चाहनुभएको रकम राख्नुहोश
2. आफ्नो डेलिभरी विकल्प छान्नुहोस् र जम्मा गर्नुपर्ने रकम जाँच गर्नुहोस्।
3. तपाईंको भुक्तानीको मोड छनौट गर्नुहोस् (भर्चुअल खाता जम्मा वा स्वत: डेबिट)
4. ""नयाँ प्रापक थप्नुहोस्"" मा क्लिक गर्नुहोस् र प्राप्तकर्ताको जानकारी भर्नुहोस्।
5. प्राप्तकर्ताको जानकारी र चयन गरिएको भुक्तानी विधिमा अन्तिम जाँच गर्नुहोस्।
6. तपाईंले ट्रान्सफर अनुरोध पेश गर्नको लागि पृष्ठको तलको ""arrow"" मा जानुहोश र स्लाइड गर्नुहोस्।
7. SentBe को भर्चुअल खातामा रकम जम्मा गर्नुहोस् (ATM, अनलाइन बैंकिङ वा स्वत: डेबिट मार्फत)।