म कसरी साइन अप गर्नसक्छु ? (व्यवसाय)

कर्पोरेट व्यापार प्रेषकहरूले पनि आफ्नो विदेशी रेमिटेन्स आवश्यकताहरूको लागि SentBe सेवाहरू प्रयोग गर्न सक्नुहुन्छ ।

कम्पनीको वार्षिक रेमिट्यान्स रकमको आधारमा, SentBe कर्पोरेट वा SENTBIZ मार्फत साइन अप गर्न सक्नुहुन्छ।


1. SentBe कर्पोरेट

- वार्षिक USD 50,000 भन्दा कम पठाउने कम्पनीहरूको लागि सिफारिस गरिएको छ

- साइन अप गर्न, यो लिङ्क भर्नुहोस्: http://bit.ly/sentbe_corporate र हाम्रो CS ले तपाईंलाई छिट्टै सम्पर्क गर्नेछन ।


2. SENTBIZ

- वार्षिक रूपमा USD 50,000 र माथि पठाउने कम्पनीहरूको लागि सिफारिस गरिएको छ

- थप जानकारीको लागि, www.sentbiz.com मा जानुहोस्