म कहाँ पैसा पठाउन सक्छु?

SentBe को साथ, तपाईं संसारभरका 50 देशहरूमा पैसा पठाउन सक्नुहुन्छ


- एशिया र ओशिनिया: अष्ट्रेलिया, बंगलादेश, कम्बोडिया, चीन, हङकङ, भारत, इन्डोनेसिया, जापान, कजाकिस्तान, किर्गिस्तान, मलेसिया, मंगोलिया, म्यानमार, नेपाल, पाकिस्तान, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, टर्की, उज्वेकिस्तान, भियतनाम


- अफ्रिका: नाइजेरिया


- युरोप: अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, आयरल्याण्ड, इटाली, लाटभिया, लिथुआनिया, लक्जमबर्ग, माल्टा, मोनाको, नेदरल्याण्ड, पोल्याण्ड, पोर्चुगल, रूस *, स्पेन, स्वीडेन, UK, युक्रेन


- उत्तर अमेरिका: क्यानाडा , संयुक्त राज्य अमेरिका


*स्थानीय परिस्थितिका कारण हाल उपलब्ध छैन